• प्रमुख कृषि उपजहरुको विशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने 
  • निर्यात योग्य कृषि बस्तुहरुको मुल्य अभिबृद्धी गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने ,
  • कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने र 
  • बहुसरोकारवाला निकायहरु  बिचको कार्यमुलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।